मुख्य खबर

पशुपति नाथको दर्शन गर्दे पुस २९ गते आइतबारको राशिफल पढौ

  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर(छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने