मुख्य खबर

विद्यासुन्दर शाक्यको स्र्माटसिटी, काठमाडौं महानगरको नै कन्थविजोग

  काठमाडौं महानगरपालिका टेकु शाखाका कर्मचारी कार्यालय समयमा तास खेलिरहेका थिए। फुटपाथ व्यापारीका रिक्सा, ठेलागाडा र साइकलको डंगुर कार्यालय परिसरमा बग्रेल्ती थियो। नगर प्रहरी र कर्मचारी भने कार्यालयभित् तास लेखिरहेका थिए। कोही पलेटी कसेर तास खेलिरहेका थिए, कोही उभिएर हेरिरहेका