मुख्य खबर

रुसी राष्ट्रपतिले दोस्रो बिहे गर्ने, यी हुन सुन्दरी गर्लफ्रेण्ड

  ६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका छन् । बिहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाबारे कुरा गर्दै थिए । पत्रकारको प्रश्नको जवाफ