मुख्य खबर

पत्रकार महासंघको चुनाव पनि प्रत्यक्ष प्रणालीमा, १२ बुँदे विराटनगर घोषणापत्र जारी

  नेपाल पत्रकार महासंघको अबदेखिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो खुलेको छ । विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले खर्चिलो र भड्किलो तरिकाले हुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा विकृति बढाउन थालेको निकर्ष निकाल्दै विकल्प खोज्न निर्देश गरेपछि अगामी निर्वाचन