मुख्य खबर

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ । यहि फागुन २ र ३ गते नगरपालिका परिसरमा भएको मेलामा सयौले रोजगार प्राप्त गर्नुका साथै धेरै विद्यार्थीहरुले इन्टर्नको सुविधा पनि प्राप्त गरेका छन। सो मेलाको उदघाटन