लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर र प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरे ।

प्रदेशसभापछि प्रधानमन्त्री ओली नेकपा एमालले दाङको घोराहीमा आयोजना गरेको जनसभामा जाने र त्यसपछि तुलसीपुरमा प्रतिनिधिसभा सदस्य कोमल वलीले सन्चालन गरेको रिसोर्ट उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...