मुख्य खबर

यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित

    दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ। शनिबार युएईमा जारी दोस्रो खेलमा  नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले