नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले डा. केसीले आफ्नै स्तर स्खलित गरेको टिप्पणी गरेका छन् ।आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि डा. केसी आक्रोसित भएका छन् । केसीले
पुस २५ गतेसम्मलाई १६औं सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसीले सरकारले माग सम्बोधन नगरे त्यसअघि नै अनशन थाल्ने चेतावनी