मुख्य खबर

कृषि सूचनामा अझै श्री ५ को सरकार : हाकिमहरुको मस्ती

  सरकारी निकायहरु कतिसम्म निकम्मा छन् भन्ने कुराको पुष्टि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले गरेको छ । नेपाली किसानहरुलाई विभिन्न जानकारीमूलक सूचना प्रविधिका बारेमा जानकारी दिने  अड्डाकारुपमा रहेको सो सूचना केन्द्रले गणतन्त्र स्थापना