नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटा सहितका नेताविरुद्धको कर्तव्य ज्यान सम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा तीन वर्षपछि सुनुवाइ हुने भएको छ। सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङ लगायतका नेताविरुद्ध काभ्रेकी पुर्णिमाया लामाले दायर गरेको निवेदन
उत्तर प्रदेश को सीतापुर जिल्लामा, एक व्यक्तिले प्रणय दिवसका दिन बहिनीको प्रेमीको हत्या गरेका छन । मृतक उनकै साथि