राजेश हमालले गरे २ करोडको जग्गा दान



हाम्रो इकोनोमि

 

 

अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् ।

६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् ।

उनले नवलपरासीको देवचुली नगरपालिका स्थित आफ्नो पुख्यौली थलोमा रहेको चार विपन्न परिवारलाई घरबासको निम्ती आफ्नो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका हुन् ।

भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी   घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका थिए ।

६० बर्षअघि देखि राजेश हमालकी हजुरआमाको सहयोगीको रुपमा रहेको उक्त परिवार घरवार बिहिन भएको थाहापाएपछि हमालले जग्गा प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...