पशुपति नाथको दर्शन गर्दे माघ ४ गते शुक्रबारको राशिफल पढौ
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने