मुख्य खबर

जनकपुर यातायात कार्यालयमा लाइसेन्स किन्न पाइन्छ

  ‘तपाई सीसी क्यामेराको निगरनीमा हुनुहुन्छ’ जनकपुरस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ। सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ।   सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस÷रिस्वत मागेमा