२०५६ सालतिर सार्वजनिक यातायातमा विद्यार्थीलाई सहुलियतको माग गर्दै देशभर आन्दोलन चर्कियो । विद्यार्थीलाई सार्वजनिक क्षेत्रमा ५० प्रतिशत छुट हुनुपर्ने माग गर्दै भएको आन्दोलनले गाउँगाउँसम्मका तरंग ल्यायो । ठूलो संख्यामा विद्यार्थी समाहित आन्दोलनको मुख्य अगुवा थिए, रविन्द्र अधिकारी । आन्दोलनले
सुकेटार विमानस्थलमा ३ फिट बाक्लो हिमपात भएपछि शव ल्याउन समस्या भएको छ । सुकेटार विमानस्थलमा बाक्लो हिमपात भएपछि