मुख्य खबर

म स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न गएको होइन : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न नगएको बताएका छन्। भ्रमण सकेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।   स्विस बैंकमा ५५ नेपालीले गैरकानुनी ढंगले पैसा राखेको खुलासा भएको