मुख्य खबर

सूचना विभागमा सञ्चारमन्त्रीको छड्के, जथाभावी प्रेस पास नदिन निर्देशन

  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा आइतबार मध्यान्ह १२ बजे अकस्मात सूचना बिभागमा छड्के निरीक्षणमा पुगे । मन्त्री बास्कोटा एक्कासी सञ्चारग्रामस्थित सूचना बिभाग पुग्दा कर्मचारी अलमलम परेका थिए । पत्रकारहरु सेवाग्राही हुने सूचना विभागमा मन्त्रीले छड्ने अनुगमन गरेको यो