मुख्य खबर

मन्त्रीका प्रिय मित्रको सिंगापुर यात्रा बहाना मेलम्ची, उद्देश्य मोजमस्ती !!

  बहुचर्चित मेलम्ची खानेपानी आयोजना निमार्ण गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई सबै विवादहरुको अन्त्य गर्दै काममा फर्किन  सरकारी पक्षबाट औपचारिक र अनौपचारिकरुपमा अनुरोध गर्दा पनि केही निष्कर्ष निस्केको छैन ।   एकतर्फी सम्झौता उलंघन गरी बसेको ठेकेदार कम्पनी सीएमसीलाई सरकारीतर्फबाट