मुख्य खबर

सरकारबाटै संघीयताविरोधी काम भइरहेको छः शर्मा

  नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको बताएका छन् । राजधानीमा आइतबार  नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका  शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा