मुख्य खबर

तरकारीवालीदेखि सेक्युरिटीवालीसम्म, आउँछन् रातारात हराउँछन्

  ‘सेक्युरिटीवाली’ यो पात्र शोसल मिडियामा ‘बलेको आगोमा पेट्रोल छर्किएजस्तो’ ह्वार्र बलेकी छन् यतिबेला । यु–ट्युबरहरुले न्वारान गरेको नाम हो ‘सेक्युरिटीवाली’, वास्तविक नामचाहिँ हेमा राई ।  सुन्दर रुप र हँसिली स्वभावकी हेमा राजधानीको एक होटलमा सेक्युरिटी गार्डको जागिर गरेर गुजारा