मुख्य खबर

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच ‘वान टु वान’ वार्ता, के-के भयो कुरा ?

  प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।  माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए