भारत प्रशासित काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको
सीआरपीएफमा आतंकवादी आक्रमणको पहिलो बदला पुलवामा लिइएको छ । सेनाले जैशका दुई आतंककारीलाई मारेको जनाएको छ । भारतीय