मुख्य खबर

नेपाली काङ्ग्रेस राजा सहित हिन्दु राज्यको पक्षमा नेता बालकृष्ण खाण

  नेपाली काङ्ग्रेसभित्र हिन्दूराष्ट्रको एजेण्डाले नयाँ उचाइ प्राप्त गरेको छ । काङ्ग्रेसका प्रभावी नेता मानिने बालकृष्ण खाण हिन्दूराष्ट्रका पक्षमा निकै दृढताका साथ प्रस्तुत भएपछि उक्त एजेण्डाले नयाँ उचाइ लिने सम्भावना बढेको हो ।   नेता खाणले भनेका छन्, ‘पार्टीको आगामी