मुख्य खबर

राजेश हमाललाई पत्नीको जन्मदिन पनि थाहा छैन

  महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रोमान्टिक सिनहरु दिएका छन् । वास्तवित जीवनमा चाहिँ उनी कति रोमान्टिक होलान् ?   विवाहको ७ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता