सत्तामा रहँदा होस् वा विपक्षमा हुँदा होस पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको पक्षमा वकालत गर्नुभएको छ । हालैं, पाकिस्तानले पक्राउ गरेका भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई भारतलाई बुझाएको छ । पाकिस्तानले पाइलट वर्तमानलाई इस्लामाबादस्थित भारतीय उच्चायोगलाई बुझाएको