मुख्य खबर

पोखरामा बन्दविरुद्ध विवेकशील साझाको प्रदर्शन

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको बन्दको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा नेपालको झण्डा बोकेर ‘बन्दले देश बन्दैन’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले विप्लपव नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण संघर्ष गर्न