मुख्य खबर

मधेसमा ज्ञानेन्द्र र सिके राउत : को कति पानीमा ?

  पूर्वराजा ज्ञानेन्द्र शाह मधेसमै रहेका बेला गणतन्त्रवादी युवा नेता एवं सांसद गगन थापा शुक्रबार मधेस झरे । विभिन्न मठमन्दिरमा पूजाआजा गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तीखो प्रहार गर्दै कांग्रेस नेता थापाले ‘मूर्तिसमेत नछाड्ने’ ज्ञानेन्द्रबाट डराउनु नपर्ने प्रतिक्रिया दिए ।