मुख्य खबर

बुहारी ! नो फेसबुक

  लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ । फेसबुकमा के हुँदो रहेछ भन्ने चासो पनि उत्तिकै छ । तर, परिवारबाट फेसबुक चलाउन रोक लागेको छ । परिवारको कुरा काट्न नसकेपछि उनी