आज वि.सं. २०७५ साल चैत १३ गते,बुधबार, इश्वी सन् २०१९ मार्च २७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३९ चिल्लागा, चैत्र कृष्णपक्ष, तिथि– सप्तमी, २४:४७ बजेउप्रान्त अष्टमी,नक्षत्र– ज्येष्ठा, १२:१९ बजेउप्रान्त मूल, योग– व्यतीपात, २०:१७ बजेउप्रान्त वरियान्,करण– भद्रा, १२:३२ बजेदेखि वव, २४:४७
अछाममा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएको छ । अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र