चितवनका जनताले सधै सम्झिरहने नेता हुन् भेटवाल
चितवनका पुराना कम्युनिस्ट नेता जागृत प्रसाद भेटवालको निधन भएको आज एक वर्ष पुगेको छ । उनको स्मृतिमा आज उनको गृहनगर भण्डारामा विभिन्न कार्यक्रमहरु भइरहेको छ । विकासप्रेमी र जनप्रेमी नेता भनेर चिनिएका भेटवाल चितवनको लागि मात्र नभएर देशकै लागि