मुख्य खबर

नेताका छोराछोरी विदेश पढ्छन भन्दै आन्दोलन गर्ने नेता मिश्रका छोरा पनि अमेरिकामा !

  लामो समय पत्रकारिता गरेर नेपाली राजनीतिमा हाम फाल्नु भएका रवीन्द्र मिश्रको चर्चा सधै भइरहेको छ । एक समय भ्रष्ट्राचारीलाई किरा परोस भन्दै हिड्नु भएका उहाँ अहिले वैकल्पीक राजनीतिका लागि विवेकशील साझाको नाम लिएर नेपाली राजनीतिमा हाम फाल्नु भएको छ