मुख्य खबर

गाउँपालिकाको भवनमै हानियो बम, देशका विभिन्न भागमा शंकास्पद बस्तु भेटिए

  आज विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव देशका विभिन्न ठाँउमा देखिएको छ । ठाउँठाउँमा बिस्फोटका घटना भएका छन भने धेरै स्थानमा शंकास्पद बस्तु भेटिएको हुनाले सर्वसाधारण जनतामा ठुलो डर देखिएको छ । बिहीबार बिहानैदेखि देशका विभिन्न भागमा बम तथा शंकास्पद