आज पनि आँधीसहित बर्षा हुने : मौसम पूर्वामानले जारी गर्यो यस्तो सूचना
आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु९भागमा आंशिक बदली रहनेछ भने बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख