मुख्य खबर

श्रमिकको अधिकार र सुरक्षाका लागि सरकार सक्रिय छ : अध्यक्ष प्रचण्ड

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेकाे बताएका छन् । उन अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने पनि उल्लेख गरेका छन्