राष्ट्रपति भण्डारी बेलायती महारानी हो : देउवा
प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना पालामा भएका सबै कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले दाबी गरेको बताएका छन् । आइतबारदेखि संघीय संसदको प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रमको छलफलमा सहभागीता जनाउँदै देउवाले त्यसो