मुख्य खबर

सेकेन्ड म्यारिजमा रमाउनेहरू !

  टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने र चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेलबीच शुक्रबार बिहे भयो । यो दुवैका लागि दोस्रो बिहे थियो । अर्थात्, सेकेन्ड म्यारिज ।   नेपाली समाजमा सेकेन्ड म्यारिजको प्रचलन बढ्न थालेको छ । सामाजिक