मुख्य खबर

किन भैरहेछ विदेशीदूतहरुसंग प्रचण्डको रहस्यमय भेटघाट ?

  अचेल नेपाली राजनीतिमा भारतीय भूमिका कम भएको जस्तो लाग्छ । हुन पनि अमेरिका मुखर भएर आएको बेलामा भारतीय प्रभाव र भूमिका कमजोर देखिनु अस्वभाविक होइन । अझ चीन पनि नेपालमा भूमिका बढाउन चाहन्छ । तर, परिस्थिति त्यस्तो पनि छैन