ओलीले भने ४–५ दिनमा नै प्रचण्डलाई प्रधानमन्त्री पद छाड्छु
नेपालमा अहिले सरकार परिवर्तनको चर्चा भइरहँदा दिल्लीमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकृया दिनु भएको छ । नेकपाका अध्यक्ष समेत्त रहनु भएका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको स्पष्ट पार्नुभएको