विप्लव समूहले भन्याे- हामीले चौकी आक्रमण गरेका होइनौं (विज्ञप्तिसहित)
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको पार्टीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाका