विप्लव कार्यकर्ता र प्रहरीबीच फेरी मुडभेड, जवाफी फायर नगरेको नेकपाको दावी
सोमबार विप्लव कार्यकर्ता र प्रहरीबीच फेरी मुडभेड भएको जानकारी प्राप्त भएको छ। संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच मुडभेड भएको जनाइएको हो । बिहान करिब ९ बजे संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो।