मुख्य खबर

पाल्पा–२ मा एमालेबाट ठाकुर गैरेलाई टिकट

    नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट दिएको छ । एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट फाइनल भएको जानकारी दिए । यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए