मुख्य खबर

देशभर लगातार तीन दिन वर्षा हुने, बाढीपहिरोबाट सतर्क रहन सरकारको निर्देशन

  मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको छ । भारी वर्षासँगै बाढीपहिरोकाे सम्भावना रहेकाले