ठूला माछा समाउँने योजनामा अख्तियार, को को जाँदैछन जेल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका कतिपय कर्मचारीले आत्महत्या गर्दा नीतिगत तहदेखि ठूला भ्रष्टाचारमा मुछिएका माथि अनुसन्धान हुन सकेको छैन । मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी ( नायब सुब्बा) हरी आचार्यले आत्महत्या गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका ९