ओलीले ब्रिटेनका प्रधानमन्त्री भनेर अर्कैलाई दिए बधाई
ब्रिटेनमा बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा बोरिस जोनसन चयन भए। उनले हिजै बकिङघम दरबारमा एलिजावेथ द्वितीयसँग भेटवार्ता गरे। ब्रिटेनलाई अगामी अक्टोबर ३१ भित्र युरोपेली संघ (इयु)बाट बाहिर निकाल्ने योजनासहित उनी प्रधानमन्त्री बनेका हुन्। बिहीबारसम्म उनले नयाँ मन्त्रिपमण्डल गठन गरिसकेका