मुख्य खबर

कश्मिरमा कर्फ्यु, नेतालाई नजरबन्द

  भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ । राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ । श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा