चिनियाँ राष्ट्रपति नेपाल आउँने पक्का
लामो समय देखि चर्चामा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पक्काजस्तै भएको छ । उनी आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो