मुख्य खबर

प्रधानमन्त्री ओली डिस्चार्ज

  दश दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया पछि पूर्ण स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका