मुख्य खबर

लोकसेवाले ९ हजार १६२ कर्मचारीको विज्ञापन खोल्दै

  लोक सेवा आयोगले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आह्वान गर्ने बुझिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त जानकारी दिएका हुन् । मन्त्री पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको