मुख्य खबर

प्रहरी देखेपछि माेटरसाइकल छाेडेर भागे तस्कर, १० किलाे चाँदी बरामद

  सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० को देवपुरा रुपैठाबाट १० किलो चाँदी बरामद गरेको छ । तस्करले भारततर्फ लान लागेको १० किलो अवैध चाँदी बरामद गरिएको धनुषाका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले जानकारी दिनुभयो । बुधबार दिउँसो