मुख्य खबर

श्री लालीगुँरास सहकारीको २० औ साधारणसभा सम्पन्न

    लयिलतपुर महानगरपालिका वडानम्बर ३ पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. वावुराम भट्टराईकोको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा उहाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा