मुख्य खबर

अहिलेसम्म नेकपा र कांग्रेसको हारजितको हिसाब, कहाँ कसले जित्यो

  उपनिर्वाचन भएका विभिन्न स्थानीय तहका ४३ मध्ये ३९ वडाको मत परीणाम आएको छ, जसमा सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)ले २२ वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेस ११ वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ भने समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी